Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे १७ तारिख। विश्व दूरसञ्चार दिवस। विश्व रक्तचाप दिवस। मदन-आश्रित स्मृति दिवससमेत परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…