राशिफल दैनिक « Khabarhub

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार सन् २०२६ जनवरी ८ तारिख। माघ कृष्ण पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। नेपाल ज्योतिष स्थापना दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…