राशिफल दैनिक Archives | Page 54 of 135 | Khabarhub Khabarhub

आज २०७९ साल माघ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०७९ साल माघ २२ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वृष : मानसम्मान प्राप्त हुनेछ। सामाजिक,…