राशिफल दैनिक Archives | Page 9 of 132 | Khabarhub Khabarhub

आज २०८१ साल मंसिर २५ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८१ साल मंसिर २५ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख। मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि। मानव अधिकार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…