राशिफल दैनिक « Khabarhub

आज २०८२ साल वैशाख १५ गते सोमबारको राशिफल

काठमाडौं - आज २०८२ साल वैशाख १५ गते सोमबार। वैशाख शुक्ल पक्षको प्रतिपदा थिति। तदनुसार सन् २०२५ अप्रिल २८ तारिख। राष्ट्रिय चिया दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…