राशिफल दैनिक Archives | Page 2 of 111 | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २३ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि। लोकतन्त्र र विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवससमेत आजै परेका छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका…