राशिफल दैनिक Archives | Page 5 of 140 | Khabarhub Khabarhub

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८२ साल असार ७ गते शनिबार। असार कृष्ण पक्षको एकादशी तिथि। योगिनी एकादशी व्रत। तदनुसार सन् २०२५ जुन २१ तारिख। योग र संगीत दिवससमेत परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित…