Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल मंसिर २४ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर ९ तारिख। मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि। अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…