राशिफल « Khabarhub

आज २०८१ साल माघ १३ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल माघ १३ गते आइतबार माघ कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जनवरी २६ तारिख। विश्व कुष्टरोग दिवस तथा अन्तर्राष्ट्रिय भन्सार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…