राशिफल « Khabarhub

आज २०८१ साल भदौ १२ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल भदौ १२ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २८ तारिख। भाद्र कृष्ण पक्षको दशमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…