राशिफल Archives | Page 4 of 147 | Khabarhub Khabarhub

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ११ तारिख। आज चतुर्थी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…