Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन शुक्ल पक्षको महाअष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ३० तारिख। नवरात्रको आठौं दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…