राशिफल « Khabarhub

आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार सन् २०२४ जुन ६ तारिख। जेठ कृष्ण पक्षको औंसी तिथि। शनि जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी…