Live on
Your Voice, Your Power
काठमाडौं –आज २०८० साल मंसिर २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन सामान्य राम्रो छ। श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राम्रो कामको चर्चा हुनेछ । आम्दानी बढ्नेछ। वृष : प्रेम सम्बन्ध…