Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल पुस २० गते शनिबार तदनुसार सन् २०२५ जनवरी ४ तारिख। पुस शुक्ल पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : आम्दानी…