Live on
Your Voice, Your Power
काठमाडौँ – २०८३ साल असार २ गते मंगलबार । सन् २०२६ जुन १६ तारिख। जेठ शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि । अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…