सामाजिक सञ्जाल Archives | Page 4 of 16 | Khabarhub Khabarhub

मदनकृष्ण लेख्छन्–के सोचें मैले, के भयो अहिले

काठमाडौं– अभिनेता तथा हास्य कलाकार मदनकृष्ण यो समयमा घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् । कोरोना संक्रमणबाट मुक्त हुन नपाउदै शरीरमा अक्सिजन कमी भएपछि उनी मेडिसिटी अस्पताल भर्ना भए । अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको केही दिनमै उनलाई छातीमा समस्या देखियो । बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा एन्जिओप्लास्टी मेडिकल प्रक्रियाले दुई स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध…