सामाजिक सञ्जाल « Khabarhub

फेसबुक म्यासेन्जर चल्दैन ? अब चिन्ता नलिनोस्

काठमाडौं - फेसबुक म्यासेन्जर एप परिवर्तन हुने भएको छ । फेसबुकका सिईओ मार्क जुकरबर्गले एक फेसबुक पोष्ट मार्फत यस्तो जानकारी दिएका हुन् । जुकरबर्गको पोस्ट अनुसार अब बन्ने एप अहिले चलाइरहेको एप भन्दा फास्ट र धेरै रेस्पोन्सिभ हुने बताएका छन् । उनले यूजरहरुले आफ्ना साथिहरुसँग कुरा गर्न एप खोल्दा यूजरहरुले हरेक सेकेन्ड नकुर्ने पनि उल्लेख…