अन्य Archives | Page 23 of 48 | Khabarhub Khabarhub

परम्परा तोड्दै राखेप उपाध्यक्षले पहिलो पटक जारी गरे विज्ञप्ति

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एथ्लेटिक्स खेलाडी चन्द्रकला लामगादेमाथि दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेको छ । बिहीबार राखेपका उपाध्यक्ष शिव कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाइएको छ । राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि कुटपीट गर्नेलाई कारबाहीको माग गरिएको छ । यसअघि पनि एथ्लेटिक्स संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलेसमेत विज्ञप्ती जारी गर्दै दोषीमाथि…