Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली काङ्ग्रेसले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको छ। सानेपास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा खेलकुद विभागले सम्मान कार्यक्रम आयोजना गरि खेलाडीलाई सम्मान गरेको हो। सागमा नेपालले ५१ स्वर्ण सहित २०६ पदक हात पारेको थियो। जसमध्ये काङ्ग्रेसले ८० जना खेलाडीलाई सम्मान गरेको हो। काङ्ग्रेसले एक स्वर्ण जित्ने…