Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यन्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले खेल संघबाट राजिनामा दिन थालेका छन् । असार १८ देखि कार्यन्वयनमा आएको नयाँ ऐनले राखेपको कर्मचारी संघमा आवद्ध रहन नहुने व्यवस्था गरेपछि कर्मचारीहरु खेलकुद विकास विभागमा धमाधम राजीनामा बुझाउन थालेका छन् । सोमबार बेलुकीसम्म राखेपका कर्मचारीहरुमध्ये ३३ जनाले ५६ पदबाट…