अन्य Archives | Page 28 of 48 | Khabarhub Khabarhub

घरमा बसेका क्रिकेटरलाई फिट रहन फिजियोले दिए यस्ता टिप्स

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) अहिलेसम्म विश्वका झण्डै २ सय देशलाई प्रभावित पारेको छ । नेपाल पनि यसबाट अछुतो रहेको छैन । अहिलेसम्म नेपालमा ४ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । जसमा ३ जना उपचारत छन् भने एक जनालाई निको भइ घर फर्किसकेको छन् । कोरोना भाइरसको संक्रमण थप…