Live on
Your Voice, Your Power
काठमाडौं- ‘जलपरी’ गौरिका सिंहले पुरस्कार स्वरुप सरकारबाट ६५ लाख रुपैयाँ पाउने भएकी छिन् । १३औं सागमा ४ स्वर्ण, २ रजत र ३ कास्यपदक प्राप्त गरेकी उनले सरकारले पुरस्कार घोषणा गरेअनुरुप ६५ लाख रुपैयाँ पाउने भएकी हुन् । त्यस्तै, दुई स्वर्ण जितेका तेक्वान्दो खेलाडी आयशा शाक्य, कराते खेलाडी मण्डेकाजी श्रेष्ठ र गल्फर सुवास तामाङले जनही २२…