अन्य Archives | Page 34 of 49 | Khabarhub Khabarhub

जुडोमा देविकाले जितिन् स्वर्ण

काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुद सागको जुडोमा नेपालले स्वर्ण हात पारेको छ । जुडोकी देविका खड्काले ५२ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी हुन् । लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । खड्काले अन्तिम खेलमा बङ्गलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्णपदक…