क्रिकेट Archives | Page 135 of 265 | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग शृङ्खला : नेपालसँग ओमान पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो। अमेरिकाको टेक्ससको मोसा क्रिकेट मैदानमा गएराति नेपालले लिगको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो। ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा…