Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)२०२५ को इलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २२९ रनको लक्ष्य दिएको छ । महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको हो । मुम्बईका लागि रोहित शर्माले ८० रनको पारी खेले । ५० बलको सामना गरेका रोहितले…