क्रिकेट Archives | Page 161 of 264 | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप : नामिबिया पहिलो पटक सुपर-१२ मा

काठमाडौँ- नामिबिया पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर- १२ मा प्रवेश गरेको छ । यूएईमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया पहिलो पटक सुपर-१२ मा पुगेको हो । समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित निकाल्यो । १ सय २६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्‍यो । नामिबियालाई जित…