क्रिकेट Archives | Page 17 of 292 | Khabarhub Khabarhub

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम - कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड विरुद्धको दोस्रो टेस्टमा पकड बनाएको छ। गिलको २६९ रनको योगदानसहित भारतले ५८७ रन बनाएपछि ब्याटिङ गरेको इङ्गल्यान्डले बिहीबार दोस्रो दिनको खेल सकिँदा तीन विकेटको क्षतिमा ७७ रन जोडेको छ। इङ्गल्यान्डको बर्मिङघममा जारी टेस्टमा घरेलु टोलीका जोए रुट १८ तथा हेरी ब्रुक ३० रनमा अविजित छन्।…