Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी ओमानमा हुने क्रिकेट विश्व च्याम्पियनसिप लिग २ बाट बाहिरिएका छन् । ओमानमा रहँदा अभ्यासका क्रममा घाइते भएका उनी बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार उनलाई चिकित्सकहरुले दुई हप्ताको आराम गर्न सुझाव दिएका छन् । ओमानमा नेपालले लिग २ अन्तर्गत ओमान र अमेरिकासँग २–२ खेल…