Live on
Your Voice, Your Power
काठमाडौँ– साउथ अफ्रिका र आयरल्याण्डबीचको तीन म्याचको ट्वान्टी–२० क्रिकेट सिरिज सोमबार शुरू हुँदैछ । सिरिजको पहिलो खेल नेपाली समयअनुसार सोमबार राति पौने नौ बजे डब्लिनमा शुरू हुनेछ । एक दिवसीय क्रिकेट सिरिजमा साउथ अफ्रिकालाई बराबरीमा रोकेको आयरल्याण्ड टी–२० क्रिकेट सिरिज भने घर मै राख्न चाहान्छ । सिरिजको पहिलो खेल वर्षाले प्रभावित भएको थियो भने दोस्रो…