Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन, दीपेन्द्र सिंह ऐरी । अहिले उनी सिंगापुर र ओमानमा हुने दुई अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने राष्ट्रिय टोलीको उप–कप्तानको जिम्मेवारीसहित भ्रमणमा निस्किएका छन् । राष्ट्रिय टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ल टोलीमा नरहँदा छनोट समितिले उनलाई उप–कप्तानको जिम्मेवारी दिएको हो । सन् २०१७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका दीपेन्द्रले छोटो…