क्रिकेट Archives | Page 245 of 265 | Khabarhub Khabarhub

अष्ट्रेलियाद्वारा वेष्ट इन्डिजसामु २ सय ८९ रनको लक्ष्य

काठमाडौं – आईसीसी अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले क्यारेबियन टोली वेष्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ । नोटिङघामस्थित ट्रेन्टब्रिजमा भएको खेलमा अस्ट्रेलियाले ४९ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय ८८ रन बनायो । जारी विश्वकपमा दोस्रो खेल खेलेको अस्ट्रेलियाले टस हारेर ब्याटिङको निम्तो पाएसँगै ब्याटिङमा पनि कमजोर शुरुवात गरेको थियो ।…