Live on
Your Voice, Your Power
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पीनर सन्दीप लामिछाने यतिबेला भारतमा छन् । उनको टोली दिल्लीले आज घरेलु मैदानमा साविक विजेता टोली चेन्नई सुपर किङ्सविरुद्ध खेल्दैछ । दिल्लीले मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले मैदान उत्रिने अड्कलवाजी भएपनि दिल्लीले पहिलो खेलमा अवसर नदिएपछि आज चेन्नईविरुद्ध मैदान उर्तालान् कि भन्ने नेपाली क्रिकेट प्रसंशकको…