Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध टस जितेर न्यूजिल्यान्डले ब्याटिङ रोजेको छ । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा हुन लागेको खेलमा भारतले टस हारेपछि फिल्डिङ गर्ने भएको छ । लिग चरणको खेलमा भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले समान एक–एक अंक बाडेका थिए भने आजको खेलमा भारत र न्युजिल्यान्ड एकअर्का विरुद्ध…