Live on
Your Voice, Your Power
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्व टोली दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। राउन्ड रोविनको अन्तिम खेलमा राजस्थानविरुद्व दिल्लीले ५ विकेटको जीत हात पारेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले दिएको १सय१६ रनको लक्ष्य दिल्लीले १६.१ बल बाँकी छदाँ ५ विकेट गुमाएर भेट्टायो। राजस्थानले २० ओभर…