क्रिकेट Archives | Page 38 of 284 | Khabarhub Khabarhub

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना

अस्ट्रेलिया - भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर राखेको छ । यो शृङ्खलामा खराब फर्ममा रहेका कप्तान शर्मा पाँचौं टेस्टमा प्लेइङ ११ मा नपरेका हुन्। भारतका प्रशिक्षक गौतम गाम्भीरले जसप्रित बुमराहलाई कप्तानको जिम्मेवारी दिएका छन्। बुमराहको नेतृत्वमा मैदानमा उत्रेको सुनिल गावस्कर ट्रफीको पाँचौँ खेलमा सुभमन गिललाई टोलीमा समावेश गरिएको छ। लोकेश राहुल र…