Live on
Your Voice, Your Power
काठमाडौं - नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ। सयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० शृङ्खलामा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ। यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले…