क्रिकेट Archives | Page 42 of 284 | Khabarhub Khabarhub

एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दिउँसो पहिलो क्वालिफायर भिडन्त हुँदैछ। प्रतियोगितामा अब्बल देखिएका सुदूरपश्चिम र जनकपुरले तालिकाको पहिलो र दोस्रो स्थान बनाउँदै पहिलो क्वालिफायरमा भेट पक्का गरेका हुन्। सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो भने १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट…