क्रिकेट « Khabarhub

बागमतीसमक्ष पुलिसले दियो २९८ रनको विशाल लक्ष्य

काठमाडौं– नेपाल पुलिस क्लबले बाग्मती प्रदेशका विरूद्ध २९८ रनको विशाल लक्ष्य दिएको छ ।  जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित पुलिसले बागमती प्रदेशविरुद्ध विशाल लक्ष्य खडा गरेको हो । कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले वागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य खडा गरेको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा…