क्रिकेट Archives | Page 79 of 283 | Khabarhub Khabarhub

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन् । नेपालविरुद्धको तेस्रो खेलमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ए का लागि चार्ल्सले आफ्नो शतक पुरा गरेका हुन् । उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १७…