क्रिकेट Archives | Page 86 of 278 | Khabarhub Khabarhub

जन्मनु अगावै छोरालाई क्रिकेटर बनाउने बाबुको त्यो सपना

सन् १९९० को दशक थियो। सचिन तेन्दुलकरको उदयले भारतीय क्रिकेटलाई तरङ्गित बनाइरहेको सोही समयमा एक जना भारतीयले आफ्नै सन्तानमा पनि सचिनको विम्ब अनुभूत गर्न थाले। नयाँ सपना देख्दै उनी रोमाञ्चित हुन थाले। यसै मध्यका सञ्जय धास पनि थिए। जसले सचिनले ब्याटिङ गरेको एक बल पनि छाड्न चाहँदैन थिए। सचिनबाट आकर्षित उनी क्रिकेट खेल्न चाहन्थे। परन्तु…