फुटबल Archives | Page 10 of 339 | Khabarhub Khabarhub

कीर्गिस्तानविरुद्ध फराकिलो जितसहित म्यानमार फाइनलनजिक

काठमाडौं- कीर्गिस्तानमाथि फराकिलो जितसहित म्यानम्यार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनल नजिक पुगेको छ । कीर्गिस्तानलाइ ५–० ले हराउँदै म्यानमारले आफूलाई उपाधिनजिक पुर्‍याएको हो । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० ले हराएको हो । म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गरे । एक गोल…