Live on
Your Voice, Your Power
काठमाडौँ- वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले ललितपुरको जावलाखेल युथ क्लबलाई १-० अन्तरले पराजित गर्यो । ७०औं मिनेटमा सुमन लामाको गोलमा पुलिसले अग्रता लिएको थियो । रवि पासवानले मैदानको मध्यभागबाट निकालेको लामो पासमा सुमनले पेनाल्टी क्षेत्रको…