Live on
Your Voice, Your Power
काठमाडौँ - इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जिनोआलाई २-० गोल अन्तरले हराएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन हुवाँ क्वार्डाडो र पाउलो डिबालाले एक-एक गोल गरे। यस जितसँगै युभेन्ट्स १६ खेलमा २७ अंक जोडेर लिगको पाँचौं स्थानमा उक्लिएको छ । जिनोआ १० अंक जोडेर…