Live on
Your Voice, Your Power
काठमाडौँ - पुनरागमन जितसँगै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्यनिखले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। शनिबार राति भएको खेलमा बार्यनले १२औँ जित निकाल्ने क्रममा एफएसभी मेन्चलाई २-१ अन्तरले पराजित गरेको हो । भ्रमणकारी टोली मेन्चका करिम ओनिसिवोले २२औँ मिनेटमा अग्रता बनाएका थिए । त्यसपछि बायर्नले लगातार गोल गर्यो । ५३ मिनेटमा किङ्स्ले कोमानले बराबरी गोल…