Live on
Your Voice, Your Power
काठमाडौँ- एर्लिङ हालाण्डको दुई गोल मद्दतमा जर्मन बुन्डेसलिगा फुटबलमा बोरूसिया डर्टमण्डले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ४-२ गोलले पराजित गरेको हो । डर्टमण्डका लागि हालाण्डले २ गोल गर्दा राफायल गुइरेरियोले एक गोल गर्यो । डर्टमण्डले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्लिनका लागि म्याक्सले एक गोल फर्काए…