फुटबल Archives | Page 176 of 356 | Khabarhub Khabarhub

पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी

काठमाडौँ– एएफसी यू २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् । इण्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका छन् । यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण…