फुटबल Archives | Page 177 of 341 | Khabarhub Khabarhub

मेस्सीबिनाको बार्सिलोनाले युभेन्टसलाई हरायो

काठमाडौँ- मेस्सीबिनाको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई सहजै हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, मार्टिन ब्रेथवेट र रिकार्ड पुइगले एक/ एक गोल गरे । खेलको तेस्रो मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा मार्टिनले गोल…