फुटबल Archives | Page 18 of 349 | Khabarhub Khabarhub

विश्वकप विजेता गोलरक्षक बफोन र प्रधानमन्त्रीबीच भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बफोनबीच सोमबार भेट भएको छ ।एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका इटालीका अन्तर्राष्ट्रिय गोलरक्षक बफोनलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटरमा भेट गरेका हुन् ।भेटका अवसरमा प्रथम महिला राधिका शाक्य,…