फुटबल « Khabarhub

एम्बाप्पेको फुटबल करिअरमै धक्का दिँदैछन् लामिन यामाल

काठमाडौं- स्पेनी युवा स्टार लामिन यामालको उदयले फ्रान्सेली कप्तान किलियन एम्बाप्पेलाई एकपछि अर्को धक्का लाग्दैछ । अहिले यी दुईजनाबीच युरोपियन फुटबलमा चलिरहेको प्रतिस्पर्धा चर्चाको शिखरमा छ । गत सिजनदेखि बार्सिलोनामा चम्किन थालेका यामालले एम्बाप्पेविरुद्ध छोटो समयमै निकालेको प्रभावशाली नतिजाले विश्व फुटबलमा नयाँ अध्याय सुरु भएको देखिएको छ। पछिल्लो समय क्लब र राष्ट्रबीचका प्रतिस्पर्धामा यामालले एम्बाप्पेलाई…